के बेलायतको अक्सफोर्ड युनिभर्सिटीले कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको हो ?

लन्डन। कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको आज साँझ बिबिसीले जनाएको छ । ११०७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ। बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको … Continue reading के बेलायतको अक्सफोर्ड युनिभर्सिटीले कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको हो ?